२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:०० pm

निर्वाचन

६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर

नेपाली कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर निर्वाचन आयोगले गरेको छ ।  आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राजपा, संघीय फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय

यी हुन सक्छन प्रदेश सभाका राजधानी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रदेशहरुको अस्थायी राजधानी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ । प्रधानमन्त्री कार्यलयले अस्थायी राजधानी तोक्नका लागि प्रस्ताव समेत तयार गरिसकेकोले आगामी मन्त्रिपरिषद

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

 प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६६ लाख २ सय ८९ मत गणना भइसकेको छ ।२२ लाख ८१ हजार ४ सय ९८ मत ल्याउदा कांग्रेसले  २१ लाख ९२ हजार ९ सय ४९ मत ल्याएको छ । एमाले कांग्रेसभन्दा ८९ हजार मतले

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरु गरे घरदैलो कार्यक्रम

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वािचत भएपछि  घरदैलो अभियान सुरु गरेका छन्। आफ्ना मतदातालाई धन्यबाद दिने उदेश्यले उक्त अभियान सुरु गरेका हुन । 

समानुपातिक तर्फ रामेछापमा एमाले बन्यो पहिलो पार्टी

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फ रामेछापमा एमाले पहिलो पार्टी बनेको छ । समानुपातिक तर्फको परीणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र

माओवादी केन्द्रका टोपबहादुर रायमाझी भारी मतले बिजयी

नयाँ सरकार गठनका लागि बाटो खोलिदिन देउवासँग प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका लागि बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष दाहालले निर्वाचन सम्पन्न गरेका प्रधानमन्त्री देउवाला

पराजयको जिम्मा पार्टी नेतृत्वले लिनुपर्छ ः भीमसेनदास प्रधान

 नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल छलफल गरि पार्टीले नराम्रोसगं बेहोरेको हारको जिम्मा पार्टीले लिनुपर्ने बताएका छन् । 

प्रदेश३ मा ३३ सिटमध्ये २० सिटमा एमाले

काठमाडौं प्रदेश ३ बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ । १३ जिल्लामा प्रतिनिधिसभाका लागि ३३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा अनुशार ३३ सिटमध्ये २० सिटमा एमाले रहेको छ ।

नयाँ सरकारले कामचलाउ सरकारको निणर्य निरन्तरता नदिने एमालेको चेतावनी

नेकपा एमालेले सरकार कामचलाउ अवस्थामा रहेर पनि विभिन्न राजनीतिक नियुक्ति गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । महासचिव ईश्वर पोखरेलले एक  विज्ञप्ति जारी गदै सरकार कामचलाउ हैसियतमा पुगेर पनि राजनीतिक नियुक्ति गरिएको भन्दै आ