२०७५ पौष ४, बुधबार , नेपाली समय : १०:१३ pm

अर्थ

गोपाल खड्काको अनियमितता हवार्इ इन्धनमा पनि

नेपाल आयाल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्कको निर्णयले निगमलार्इ वर्षेनी पौने तीन करोड रुपैयाँ अतिरिक्त ब्ययभार थपिएको छ।

करिब २४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर

विदेशी मुद्रासहित एक चिनियाँ पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी

काठमाडौं उपत्यकामा एक सातामा ४४ करोडका खसीबोका बिक्री

घटस्थापनादेखि फुतपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका र च्यांग्रा बिक्री भएका छन् । चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोका र च्यांग्रा बिकेका छन् । औसत मूल्य १

भाइबर आउटबाट फोन कल ‘गैरकानुनी’

मुलुकभर भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दुरसञ

कामदारको हित र संरक्षणका लागि काम गर्न खाडी क्षेत्र र अफ्रिकाका राजदूतहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् ।

कर्मचारीलाई छट्पटी, राज्यकोषबाट पेन्सन सुविधा नपाउने

संघीय निजामती सेवा ऐन लागू भएपछि निजामती कर्मचारीले राज्यकोषबाट पेन्सन सुविधा नपाउने भएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा संघअन्तर्गतका कर्मचारीले पेन्सन

नेपालमा सवारी साधन भित्रिने क्रम बढ्दो, दुई महिनामा आठ अर्ब मूल्यको सवारी

नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।

चाँदीका गहनासहित भारतीय पक्राउ

साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् । भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘दशैँको मौका छोपी  बढी भाडा लिए कडा कारवाही’

दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दशैँ मान्न हि