२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:०० pm

शिक्षा

यस वर्षको एसईई परीक्षा चैत ८ देखि

यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका  अनुसार परीक्षा चैत २० गते सकिनेछ ।  बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै परीक्षा नियन्त्रण कार्यालयका नियन्

सरकारको अनौठो कदमः अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा

स्थायी शिक्षकले आन्दोलनमा माग नै नगरेको विषयमा संसदले शिक्षा ऐन संशोधन गरेर थप सुविधा दिएको पाइएको छ । अस्थायी शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा फेल भए पनि आठौ संशोधन अनुसार सुविधा दिनुपर्ने, परीक्षा सहज बनाउनु प

युवा सहभागिता माविको नवनिर्मित भवन हस्तान्तरण

नागार्जुन नगरपालिकाको युवा सहभागिता माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि पुनर्निर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेलको र

चक्रवर्ती हवी नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, विद्यार्थीको भविष्य अन्यौलमा

मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) सँग कुनैपनि स्वीकृति नलिई ऐन, न

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा, न आफ्नो न सन्तानको ख्याल

मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन्। १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो। अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन्। मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि

शिक्षा दिवसका अवसरमा पुरस्कार स्थानीय तहबाटै

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब स्थानीय तहबाटै दिइने भएको छ । मन्त्रालयले जिल्लाबाट प्राप्त

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४२ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा  नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक ल

‘समृद्ध नेपालको आधारः पुस्तकालयको विकास’ नारासहित १० औँ पुस्तकालय दिवस मनाइँदै

‘समृद्ध नेपालको आधारः पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्

साझा प्रकाशनमा अनियमितता पुष्टि, सञ्चालक समिति बर्खास्त गर्र्न सिफारिस

साझा प्रकाशनमा अनियमितता छानबिनका लागि गठित शिक्षा मन्त्रालयको समितिले साझामा अनियमितता भएको पुष्टि गर्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा नेतृत्वको सञ्चालक समितिलाई हटाउन सिफारिस गरेको छ। साझामा भएको बेथिति र अनियमितता

शिक्षा सेवा आयोगबाट अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौड