२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:०० pm

सूचना प्रविधि

माओबादी केन्द्रका पूर्णप्रसाद राजबंशी विजयी

झापा, मंसिर २४– झापाको क्षेत्र नम्बर ३ ख क्षेत्रमा माओबादी केन्द्रका पूर्णप्रसाद राजबंशी विजयी हुनुभएको छ । उहाँले २२ हजार ६५ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका भगिरथ पोद्दारले १४ हजार ७ सय ३५ मत पाउन

भुइँचालोले हल्लायो काठमाडौं

काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । ०७२ सालको गोरखा भूकम्पका पराकम्पनहरु पटक पटक आउने गरे पनि काठमाडौं नै केन्द्रविन्दू भएर लामो समयपछि पराकम्पन आएको हो ।

सरकारले गर्यो इन्टरनेट विस्तारमा १० अर्ब बढीको लगानी

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यसहित सरकारले यसको पूर्वाधार निर्माणमा दस अर्बभन्दा बढी लगानी गरेको छ ।

कम्पनमात्र ३.८ रेक्टरको, तर हल्लियो सुदूरपश्चिम

बैतडी केन्द्रबिन्दु भएर बुधबार राति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाए

नेपाल टेलिकमले प्रभावकारी सेवा दिन नसक्दा सेवाग्राही मारमा

नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । केहि महिना यतादेखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेक

नापी विभागसँग चोरीको सफ्टवेयर, यस्ता छन् जोखिम !

नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस) सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रूपमा महत्वपूर्ण तथ्यांक संकलन

दशैँमा नेपाल टेलिकमको छुटैछुट

नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुलाई छुटै छुटको योजना अघि सारेको छ । टेलिकमले रिचार्जमा बोनस दिनेदेखि सित्तैमा फोरजी सिम परिवर्तन गर्न पाउने सम्मको सुविधा उपलब्ध गराएको छ । विगत वर्ष

टेलिकमले ल्यायो 'वाउटाइम' एप्स, अब लाइभ टिभी, मुभी र भिडियो हेर्न पाइने

नेपाल टेलिकमले लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम हेर्न तथा सुन्न सकिने मोबाइल एप सार्वजनिक गरेको छ । टेलिकमको एप्स 'वाउटाइम' मंगलबारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो ए

बिना अनुमति छ्यापछ्याप्ती सीसीटीभी

राजधानीका अधिकांश कार्यालय, समिङ मल, बिजनेस कम्प्लेक्स, रेस्टुरेन्ट, पसलदेखि चोक–चोकमा सीसीटीभी देख्न सकिन्छ । काठमाडौंमा मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ । तर यसको प्

एप्पलले लन्च गर्यो आइफोन १०, के–के छन् यसका फिचर ?

विश्व विख्याल मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ प्रविधिको मोबाइल मंगलबार सार्वजनिक गरेको छ । अमेरिककाको क्युपर्टिनो स्थित स्टीव जब्स थिएटरमा एप्पलले एक भव्य समारोहकाबीच आइफोन १० सार्वजनिक गरेको हो । ‘स्मार्टफोन एक्स’ नाम