२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:०९ pm

खेल

नेपाल युएईसँग ६३ रनले पराजित

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विश्व क्रिकेट लिग अन्तर्गत सातौं चरणको नेपाल पराजित भएको छ। नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको हो । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणको खेल खेल्न युएई पुगेको ने

नेपालद्वारा केन्या पराजित

काठमाडौं/  नेपालद्वारा केन्या पराजित  ६ विकेटले पराजित भएको  छ । आइतबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलको तयारीमा रहेको अभ्यास खेलमा केन्याले नेपालसँग हार बेहोरेको हो ।

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु, विजेतालाई ६० हजार

दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८

भारतलाई हराउँदै नेपाल बन्यो साफ यू–१८ च्याम्पियन

भुटानमा सम्पन्न यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बुधबार राति भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो । नेपालले खेलको दोस्रो मिनेटमा नै गोल गरी अग्रता बन

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ

अखिल नेपाल फुटबल संघ एन्फाले गतवर्ष कात्तिकमा मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण हुने

मोरङको पथरीशनिश्चरे ३ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आगामी असोज १९ देखि ३१ गतेसम्म वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने भएको छ । मोरङको जिल्ला सदरमुकाम विराटनगर बाहिर हुने प्रतियो

एसीसी यु–१९ क्रिकेटको उपाधि नेपाललाई

नेपाल एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । मलेसियामा सम्पन्न प्रतियोगिताको उपाधिसहित नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रहरु सम्मिलित एसिया कप क्रिकेटमा ठाउँ बनाएको छ ।

क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, उपाधि जित्न हङकङबाट मात्रै ७७ रनको चुनौती

मलेसियामा जारी एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले हङकङमाथि आकर्षक बलिङ गरेको छ । किन्रारा मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङले ३२.१ ओभर मात्र मैदानमा टिकेर ७६ रन बनायो ।

एसीसी यू–१९ क्रिकेटको फाइनलमा नेपाल र हङकङबीच भिडन्त जारी

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिडिरहेका छन् । किन्रारा मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङमा गरेको छ ।

यू–१८ राष्ट्रिय फुटबल टोलीको बिदाइ, भुटानमा यू–१८ च्याम्पियनसिप खेल्ने

साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यू–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले शुक्रबार बिदाइ गरेको छ ।