२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:५२ pm

प्रदेश २

यी हुन सक्छन प्रदेश सभाका राजधानी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रदेशहरुको अस्थायी राजधानी तोक्ने गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ । प्रधानमन्त्री कार्यलयले अस्थायी राजधानी तोक्नका लागि प्रस्ताव समेत तयार गरिसकेकोले आगामी मन्त्रिपरिषद

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

 प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६६ लाख २ सय ८९ मत गणना भइसकेको छ ।२२ लाख ८१ हजार ४ सय ९८ मत ल्याउदा कांग्रेसले  २१ लाख ९२ हजार ९ सय ४९ मत ल्याएको छ । एमाले कांग्रेसभन्दा ८९ हजार मतले

सप्तरी ४ मा कांग्रेस ठूलो मतान्तरले अग्रस्थानमा

सप्तरीका प्रतिनिधि सभा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार तेजुलाल चौधरी १५,१७६ मतका साथ अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मो. ईस्लाम १०,७२६ मतका साथ दो

१०० सिटकाे अायाे अन्तिम नतिजा : हेर्नुस कुन दलले कति जिते ?

काठडमाडौं/ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ मध्ये १०० सिटको नतिजा सार्वजनिक भएको छ। ६३ निर्वाचन क्षेत्रमा अहिले मत गणना जारी छ। स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा भने दलीय विवादका कारण मतगणना सुरु हुन सकेको छैन।

रौतहट विजयी जुलुसमा गोली चल्यो, स्थिति तनावग्रस्त

रौतहट, मंसिर २४ – रौतहटको राजपुर भन्ने ठाउँमा प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको छ । नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रदेश २ बाट प्रतिनिधिसभामा प्रभु साह विजयी

२४ मंसिर, रौतहट । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् ।साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका छन् ।