२०७५ पौष ४, बुधबार , नेपाली समय : ०९:०० pm

विश्व

भारतीय काँग्रेसको नयाँ अध्यक्षमा राहुल गान्धी

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा राहुल गान्धी चुनिएका छन् । ४७ बर्षिय  राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन । सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।  कंग्रेस नेतृत्

बाली ज्वालामुखीका कारण डेढ लाख जना विस्थापित

इन्डोनेसियाको बालीमा आएको ठुलो ज्वालामुखीका कारण विस्थापित हुनेहरुको संख्या बढ्दै गएर अहिलेसम्म एक लाख ४७ हजार पुगेको छ । माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै जनालाई विस्थापित गराएको विपद व्यवस्थापन निकायका अधिकारीहरुल

अमेरिकाको लस भेगासमा भीषण गोलीकाण्ड, ५९ मारिए, ५२७ घाइते (फोटोफिचरसहित)

अमेरिकाको नेभादा राज्यको लस भेगासमा एक कन्सर्टमा आइतबार राति भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । घटनामा ५२७ जना घाइते भएका छन् ।

१७ नेपाली अपराधी जसलाई इन्टरपोलले रेड कर्नर नोटिसमा राखेको छ

असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

भ्रष्टाचार आरोपी पाकिस्तानी पूर्व प्रम शरिफ अदालतसामु उपस्थित, जेल सजाय हुनसक्ने अनुमान 

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएका छन् । भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट पर्खास्त गरिएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थ

स्पेनमा जनमतसंगहका क्रममा झडप, ८८८ भन्दा बढी घाइते

स्पेनको क्याटालान्समा स्पेनबाट छुट्टिन जनमत संग्रह भएको छ । सो जनमत संग्रहका क्रममा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडप भएको छ । झडपमा परी ८८८ जना भन्दा बढी घाइते भएका छन् ।

सिरियामा मर्ने र मार्नेको खोलो बग्यो, एक महिनामा तीन हजार मारिए

सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।

रेल स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो, अरु दर्जनौँ घाइते

भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रम

प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन आह्वान

जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गरेका छन् । उनले प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्को मिति पनि तोके । प्राप्त जानकारी अनुसार जापानको अर्को न

रसियाद्वारा सबै रासायनिक हतियार नष्ट 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिएका छन् । उनले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिएका हुन् । रुसी समाचार समितिले उनल